इलाममा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

इलाम । इलाममा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । सन्दकपुर गाउँपालिका ५ का २४ वर्षीय प्रवेश गुरुङको शव फेला परेसँगै मृतकको सङ्ख्या ३९ पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार गुरुङ असोज १८ गतेदेखि बेपत्ता भएको थियो । स्थानीय खोलाले बगाएको करिब चार सय मिटर तल मङ्गलबार उनको शव…