आईसीसी वरीयताको पाँचौं स्थानमा झरे दीपेन्द्रसिंह ऐरी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अलराउन्डर वरीयतामा पाँचौं स्थानमा झरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र १ स्थान तल झर्दै पाँचौं स्थानमा आइपुगेका हुन् । यसअघि दीपेन्द्र दोस्रो स्थानसम्म पुगेका थिए । यस्तै कुशल भुर्तेल २५औं, रोहित पौडेल ४४औं, गुल्सन झा ५९औं, कुशल…