काठमाडौं । पछिल्लो १२ घण्टामा सुर्खेतमा अति ठूलो वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुर्खेतको खानीखोला वर्षामापन केन्द्रमा पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै २ सय ९१ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा सुर्खेतमै २ सय ९५ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । पछिल्लो ६ घण्टामा…