इटहरी । सुनसरीमा एक सफरी चालकको हत्या भएको छ । सुनसरीको रामधुनी नगरपालिका–२ तनमुनामा सिटीमा शनिबार साँझ साढे ५ बजे स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनको छातीमा गोली हानेको जस्तो दाग छ । कर्मनिया टोलस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र…