काठमाडौं । रुसको पूर्वी क्षेत्रमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण केन्द्र (यूएसजीएस) का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की शहरबाट झन्डै १३६ किलोमिटर टाढा र १८ दशमलव २ किलोमिटर गहिराइमा बिहान गएको हो । यो शक्तिशाली भूकम्पपछि परकम्प गैरहने अवस्था छ । रुसी समाचार संस्था तासले भूकम्पमा परी थुप्रै व्यक्ति…