स्थगित आइपीएलको खेल मे १७ वाट सुचारू हुने

काठमाडौं । आईपीएल २०२५ को बाँकी खेल अब मे १७ बाट फेरि सुरु हुनेछ। लिग चरणका बाँकी १३ खेलहरू ६ स्थानहरूमा हुने पनि तय भएको छ । प्लेअफ चरण मे २९ देखि खेलाइने छ, जसको फाइनल जुन ३ मा हुनेछ। बिसिसिआइले आफ्नो सोशल मिडिया ह्यान्डलमा यो जानकारी दिएको हो। पाकिस्तानसँगको तनावका कारण ९ मेमा जारी…