काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा भएको भव्य सैन्य परेडलाई प्रभावशाली तर योजनाबद्ध भन्दै प्रतिक्रिया दिएका दिएका छन् । आफूले सैन्य परेड हेरेको ट्रम्पले बताएको न्यूयोर्क टाईम्सले लेखेको छ । जापानमाथिको विजयको ८०औँ वार्षिकोत्सवको अवसरमा हिजो आयोजित परेडमा चिनियाँ सेनाले आफ्नो शक्तिशाली सैन्य क्षमता प्रदर्शन गरेको थियो । कार्यक्रममा चिनियाँ राष्ट्रपति सि…