विपीनको रिहाइका लागि आमा र बहिनी गए अमेरिका

कञ्चनपुर । प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका गएका छन् । दाइ विपीनको सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन आमालाई लिएर अमेरिका जाने कार्यक्रम तय भएको बहिनी पुष्पाले जानकारी दिइन् । “यसअघि इजरायल गएझैँ अन्तर्राष्ट्रिय मञ्चमा दाइको सकुशल रिहाइका लागि…