गरिमासँग रोमान्टिक अवतारमा देखापरे शंकर

काठमाडौं । गायक शंकर श्रेष्ठ र गायिका ममता गुरुङको स्वर रहेको सर्यो सर्यो बोलको गीतको भिडियो सार्वजनिक भएको छ।शैलु आचार्यको शब्द शृजना तथा किरण भुजेलको संगीतमा तयार गीतको भिडियोको कन्सेप्ट पनि गायक स्वयमकै हो। एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानी र मर्मस्पर्शी बिछोडका भावनाहरुलाई समेटिएको भिडियोमा गायक शंकर र नायिका गरिमा शर्माको अभिनय गज्जब देख्न…