सर्वोच्चले दीपक भट्टलाई थुनामा राख्ने आधार माग गर्यो

काठमाडौं । व्यवसायी दीपक भट्टले थुनामुक्त हुनका लागि सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि कैफियत प्रतिवेदन माग गरेको छ । अदालती बन्दोबस्तीको दफा ७३ बमोजिम भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए । सोमबार न्यायाधीश विनोद शर्माको इजलासले उनलाई थुनामा राख्न आदेश दिने विषेश अदालतसँग कैफियत प्रतिवेदन मागिएको हो । सर्वोच्चले विशेष अदालतलाई गरेको आदेशमा असार ३…