हैदारावाद। नमित मल्होत्राको ‘रामायण’ र एसएस राजामौलीको ‘वाराणसी’ देशका आगामी सबैभन्दा ठूला चलचित्रहरूमध्ये दुई हुन्। दुवै चलचित्रका निर्माताहरूले तिनलाई विश्वव्यापी स्तरमा प्रदर्शन गर्ने योजना बनाएका छन्। रणवीर कपुरको ‘रामायण’ ४५ वटा भाषामा डब गरिँदै गर्दा राजामौलीले आफ्नो परियोजना अझ धेरै भाषाहरूमा प्रदर्शन गर्ने योजना बनाएका छन्। यसका लागि, उनले एआईमा भर पर्नुको सट्टा १,५०० भन्दा…