कम्बोडियामा अवैध काममा लगाइएका १२ नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अवैध काममा लगाइएका १२ नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । विभिन्न प्रलोभनमा कम्बोडिया पुगेर अवैध काम गरिरहेका १२ नेपालीलाई थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले स्वदेश फर्काएको हो । कम्बोडियामा अवैधरुपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ् केन्द्रहरू, क्यासिनोलगायत अन्य गैरकानुनी काममा लगाइएका र बिनाभिसा त्यहाँ बसेकाहरूको उद्धार गरिएको दूतावासले जनाएको छ । उनीहरूलाई कम्बोडिया…