पुटिन युक्रेनसँग स्थायी शान्ति सम्झौताका लागि तयार

वासिङ्टन । तीन वर्षभन्दा बढी चलेको युद्ध अन्त्य गर्ने वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि खुला रहेको बताएका छन् । ट्रम्प प्रशासनले मस्को र किएभलाई युद्धविराममा सहमत हुन दबाब दिइरहेको छ तर रुसी र अमेरिकी अधिकारीहरूबिच बारम्बार वार्ता भए पनि क्रेमलिनबाट कुनै ठुलो सहुलियत…