काठमाडौं । बजारमा गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ (चक्रे मिलन) विरुद्ध जिल्ला अदालत भक्तपुरमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको छ । चक्रेविरुद्ध आज (बिहीबार) मुद्दा दर्ता भएको हो । मुद्दा दर्ता भए पनि आज बयान र थुनछेक नभ्याइएका कारण चक्रे हिरासतमै रहेने भएका छन् । मुद्दा दर्ता भए पनि थुनछेक बहस आज…