काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ सय रुपैयाँले बढेको हो । बुधबार प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज…