काठमाडौं । इजरायलले इरानको आणविक केन्द्रमा आक्रमण गरेको छ । इजरायलका रक्षा मन्त्री एरिक काजले आफ्नो देशमा आपतकालको घोषणा गर्दै लक्ष्य अनुसार तेहरानमा रहेको आणविक केन्द्रसहित धेरै शहरमा आक्रमण गरेको दाबी गरेका हुन् । इजरायली एयर फोर्सको जेटले पहिलो चरणको काम सकेको उनको भनाइ छ । इजरायलले आज बिहानै गरेको आक्रमणमा इरानको रिभल्युसनरी गार्ड कोरका…