काठमाडौं । सांसद रामहरि खतिवडाले संविधान विपरीत गरिएका घटनामा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले गत फागुन ६ गते पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यमा शाही निशाना प्रयोग गरी श्री ५ महाराजाधिराज भनी उल्लेख गरिएकामा उहाँले आपत्ति जनाउँदै कारबाहीको माग गरे । सांसद गोकुलप्रसाद बास्कोटाले काभे्रको बेथानचोक गाउँपालिका–३ र ५ स्थित महाभारत…