काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले सर्वोच्चमा रिक्त रहेका तीन पदमा न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए । न्यायाधीशमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा नियुक्त भएका हुन् । संसदीय सुनुवाइ समितिले यसअघि तीन जना न्यायाधीशको नाम सर्वोच्चमा…