आज पनि अस्पतालहरूमा आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौं । स्वास्थ्यकर्मीहरूले आज पनि अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेका छन् । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल चिकित्सक सङ्घले आह्वान गरेको आन्दोलन अन्तर्गत हिजो सेवा बहिष्कार गरेका स्वास्थ्यकर्मीहरुले आज पनि आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन् । चिकित्सकहरुको सेवा बहिष्कारमा सरकारीलगायत निजी अस्पताल तथा क्लिनिकले पनि ऐक्यबद्धता…