रसुवा । बाढीका कारण केरुङमा रोकिएका नेपालीहरु आज तातोपानी नाकाबाट नेपाल आउँदै छन् । चीनको केरुङमा रहेका सवारी चालक बद्रीबहादुर आचार्यका अनुसार चिनियाँ समय अनुसार बिहान ७ बजे चिनियाँ सवारी साधनमा तातोपानी नाकातर्फ लागिसकेको बताए । उनका अनुसार नेपाल फर्कनेहरुमा मुख्य त बाढी गएपछि चीनले उद्धार गरेर केरुङ पुर्याएका नेपालीहरु रहेका छन् । तातोपानी नाकाबाट…