बराबरीमा रोकियो म्यानचेस्टर सिटी

लन्डन। इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी ब्राइटनसँग २-२ गोलको बराबरीमा रोकिएको हो । म्यानचेस्टर सिटीका लागि इर्लिंग हलाण्ड र ओमार मार्मोउशले एक एक गोल गरेका थिए भने ब्राइटनका लागि पेर्भिस इस्तुपिनान र एक गोल म्यानचेस्टर सिटीका अबडुकोडिर खुसानोभले आत्मघाती गोल गरेका थिए । यो बराबरीपछि…