काठमाडौं । राप्रपाको अनुशासन समितिको विवाद निर्वाचन आयोगमा विचाराधीन रहेकै बेला अनुशासन समितिको ‘नयाँ’ अध्यक्षको पहिलो निर्णय नै विधान विपरित भनेर विवाद उठेको छ । उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा शुक्रबार बसेको अनुशासन समितिको वैठकले पार्टीका सदस्यहरुलाई मिडिया र सामाजिक संजालमा अनियन्त्रित भएर नबोल्न निर्देशन जारी गरेको छ । अनुशासन समितिको उक्त ‘गुटगत’ चेतावनीले राप्रपा विधानको…