काठमाडौं । दक्षिण अफ्रिकाका विस्फोटक ब्याट्सम्यान तथा विकेटकिपर हेनरिक क्लासेनले ३२ वर्षको उमेरमै अन्तर्राष्ट्रिय क्रिकेटबाट आकस्मिक संन्यासको घोषणा गरेका छन्। क्लासेनले सोमबार यो आश्चर्यजनक निर्णय सार्वजनिक गर्दै ६ वर्षे अन्तर्राष्ट्रिय करियरको अन्त्य गरेका हुन्। उनले दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै ४ टेस्ट, ४३ वनडे र ३८ टी२० खेलेका थिए। २०१८ मा अन्तर्राष्ट्रिय डेबुट गरेका क्लासेनले गत…