मुम्बईलाई हराउँदै पञ्जाव आइपिएलको फाइनलमा

काठमाडौँ । पञ्जाव किंग्स आइपिएलको फाइनलमा पुगेको छ । गएराति सम्पन्न दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई ५ विकेटले पराजित गर्दै पञ्जाव फाइनलमा पुगेको हो । मुम्बईले दिएको २०४ रनको लक्ष्य पछाएको पञ्जावले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पञ्जावको जितमा कप्तान श्रेयस अय्यरले अविजित ८७ रन बनाएका थिए भने नेहाल बढेराले ४८,…