काठमाडौं । एएफसी एशिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले प्रशिक्षण गरिरहेको छ । नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेको प्रशिक्षणमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभ्यास गरिरहेको हो । उज्वेकिस्तानमा हुने क्वालिफायरका लागि महिला टोलीले तयारी गर्दैछन् । फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारी पनि टोलीमा…