तेहरान। इजरायल र इरानबीचको युद्धपछि सुरक्षित बंकरमा लुकेर बसेका इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी अब भने बाहिर आएका छन् । इरानको सरकारी मिडियाले दिएको जानकारी अनुसार सर्वोच्च नेता खामेनी एक धार्मिक कार्यक्रममा उनी सार्वजनिक रूपमा देखा परेका हुन्। इरानी सरकारी टेलिभिजनमा प्रसारित भिडियोमा खामेनीले मस्जिदमा मानिसहरूलाई अभिवादन गर्दै र उनीहरूलाई खुशी पारेको देखाइएको छ। यो…