भोलि पशुपतिमा बिहान साढे २ बजेदेखि नै दर्शन गर्न पाइने

काठमाडौं । महाशिवरात्रिका दिन भोलि बिहान साढे २ बजेदेखि नै पशुपतिनाथको दर्शन गर्न पाइने भएको छ । दर्शनका लागि पशुपतिका चारवटै ढोका खुला रहने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएकाे छ । बाहिर चारवटा मुख्य प्रवेशद्वार भए पनि भित्र सहायक लाइन हुनेछन् । कोटेश्वर–तीनकुने–सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी…