बार्सिलोना कोपा डेल रे’को अन्तिम चारमा

लन्डन । लिभरपुल इएफएल अर्थात काराबाओ कप फुटबलको फाइनलमा पुगेको छ । गएराती भएको सेमिफाइनल खेलमा टोटनह्यामलाई ४–० हराउँदै लिभरपुल फाइनलमा पुगेको हो । लिभरपुललाई जिताउन कोडी गकपो, मोम्मद सालाह, डोमिनिक स्जोबोस्जले एक–एक गोल गरे । फाइनल खेल मार्चमा हुने भएको छ । ‘वेम्बली’मा हुने फाइनल लिभरपुलले न्यूक्यासल युनाइटेडसँग खेल्ने पक्का भएको छ । कोपा…