अध्यादेश अस्वीकृतको प्रस्तावकर्तालाई पाँच र समर्थकलाई तीन मिनेट बोल्न पाउने

काठमाडौं । प्रतिनिधि सभामा अध्यादेश अस्वीकृतको प्रस्तावकर्ताले पाँच मिनेट र समर्थकले तीन मिनेट बोल्न पाउने भएका छन् । बुधबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा यस्तो सहमति भएको हो । छलफलपछि कानुनमन्त्री कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले पत्रकारहरूसँग कुरा गर्दै अध्यादेश अस्वीकृतको प्रस्तावकर्तालाई पाँच मिनेट र समर्थकलाई…