प्रेमी रकीसँग विवाहबन्धनमा बाँधिइन् अभिनेत्री हिना खान

काठमाडौँ । बलिवुड तथा भारतीय टिभी अभिनेत्री हिना खान आफ्नो लामो समयदेखिको प्रेमी रकी जयसवालसँग विवाह बन्धनमा बाँधिएकी छिन्। हिनाले विवाहको तस्बिरहरू सेयर गर्दै परिवार र  नजिकका साथीहरूबीच विशेष विवाह ऐन अन्तर्गत घरमै आफ्नो विवाह दर्ता गरेको जानकारी दिएकी छन् । हिना र रकी पहिलो पटक टिभी सिरिज  'ये रिश्ता क्या कहलाता है' को सेटमा…