सुडानकाे शरणार्थी शिविरमा विद्रोहीको आक्रमण, चार सयको ज्यान गयो

काठमाडौं । सुडानमा विद्रोहीहरूले शरणार्थी शिविरमा आक्रमण गर्दा चार सयभन्दा धेरै मानिसको ज्यान गएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार यो आक्रमण सुडानमा सक्रिय विद्रोही समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको हो । पछिल्लो समय आरएसएफले सुडानमा आक्रमण तीव्र बनाएको बीबीसीले जनाएको छ । यसअघि गएको हप्ता आरएसएफले अल–फशेर शहर वरपरका शरणार्थी शिविरहरूमा स्थल र…