चिनियाँ एआई एप ‘डीपसीक’ ले अमेरिकी बजारमा उथलपुथल

काठमाडौं । चिनियाँ एआई एप डीपसीकले अमेरिकी बजारमा उथलपुथल ल्याएको छ । गएको हप्ता बजारमा आएको कम लागतको एआई च्याटबोट डीपसीकका कारण अमेरिकाका धेरै ठूला प्राविधिक कम्पनीहरूको शेयर मूल्य घटेको बीबीसीले जनाएको छ । सबैभन्दा ठूलो धक्का चिप निर्माता कम्पनी एनभिडियालाई परेको छ । एनभिडियाको बजार मूल्यमा पाँच खर्बभन्दा बढीको घाटा बेहोर्नुपरेको खबरमा उल्लेख छ…