काठमाडौं । कोलम्बियाले देश निकाला गरेका आप्रवासीलाई सैनिक बिमान अवतरण गर्न नदिए पछि कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच वाकयुद्ध चल्न थालेको छ । ट्रम्पले कोलम्बिया विरुद्ध ‘आपतकालीन २५% कर’ जारी गरेका छन् । ट्रम्पले आइतबार कोलम्बियामा प्रतिशोधात्मक करको घोषणा गरे । कोलम्बियाका राष्ट्रपतिले अमेरिकी सैन्य निर्वासन उडानहरूलाई अवतरण गर्नबाट रोक…