शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

काठमाडौं । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् । सुकेधाराबाट उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ । बस्नेत राजावादीले आयोजना तीनकुने प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न थिए । उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भए पनि फरार भएका थिए । तीनकुने घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईं र राप्रपाका वरिष्ठ उपाध्यक्ष…