अमेरिकाले गर्‍याे मेक्सिकोको सीमामा सेना परिचालन

काठमाडौं । अमेरिकाले मेक्सिकोको सीमामा सेना परिचालन गरेको छ । डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ लिएलगत्तै मेक्सिकोको सीमा क्षेत्रमा राष्ट्रिय संकटकाल लगाउने घोषणा गरेका थिए । मेक्सिकोको सीमा हुँदै गैरकानूनीरूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई रोक्न सेना परिचालन गरिएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार सीमा क्षेत्रमा लडाकू जहाज, हेलिकप्टरसहित एक हजार पाँच सय सेना परिचालन…