भादगाउँ । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु दुई अर्ब ४७ करोड ३१ लाख ११ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १८ औँ नगरसभाको आजको बैठकमा उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेका हुन् । उपप्रमुख जोशीले नगरपालिकाको आन्तरिक स्रोत, सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै नगरपालिकाको…