अमेरिकाको राष्ट्रपति भवन ‘ह्वाइट हाउस’मा लकडाउन

काठमाडौं । सुरक्षा कमजोरीका कारण मंगलबार अमेरिकाको राष्ट्रपति भवन 'ह्वाइट हाउस'मा लकडाउन गर्नपरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यउमका अनुसार मंगलबार कसैले ह्वाइट हाउसको सुरक्षा बारमाथि फोन फ्याँकेको थियो । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकारसँग भनिन्, ‘कसैले आफ्नो फोन बारमाथि फ्याँकेको थियो। यसपछि लगत्तै आवश्यक सुरक्षा उपाय अपनाइएको थियो ।’ हतारहतार पत्रकारहरूलाई जेम्स ब्राडी ब्रिफिङ…