बागमती । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौंडाले लामो समयदेखि कर नबुझाउने १२२ जना करदातामाथि कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैंक खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रमुख कर अधिकृत युक्त प्रसाद सुवेदीले जानकारी दिए । कर नबुझाएका करदाताबाट…