वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लिएका निर्णयहरूको विरोधमा शनिबार हजारौँ मानिसहरू सडकमा उत्रिए । आन्दोलनलाई ‘५०५०१’ नामले चिनिएको । यसको अर्थ ‘५० विरोध प्रदर्शन’, ‘५० राज्य’ र ‘१’ आन्दोलन हो । ट्रम्प प्रशासनले आपराधिक समूहलाई एल साल्भाडोर डिपोर्ट गर्दा झुक्किएर किल्मर अब्रेगो गार्सिया पनि डिपोर्ट भएका थिए । अदालतले समेत उनलाई फिर्ता…