अमेरिकाद्वारा चिनियाँ पानीजहाज लक्षित नयाँ बन्दरगाह शुल्कको घोषणा

काठमाडौं । अमेरिकाले चीनमा निर्मित र उसबाट सञ्चालित पानी जहाजमा नयाँ बन्दरगाह शुल्कको घोषणा गरेको छ । घरेलु जहाज निर्माण उद्योगलाई प्रोत्साहन दिने र यो क्षेत्रमा चीनको प्रभुत्व रोक्नका लागि भन्दै अमेरिकाले शुल्क लगाएको हो । नयाँ नियमअनुसार प्रति टन भार वा प्रति कन्टेनर शुल्क हरेक बन्दरगाहमा नभई चीनसँग जोडिएका हरेक जहाजको अमेरिकी यात्रामा लागू…