माधव नेपालकाे सांसद पद निलम्बन भएकाे सदनलाई जानकारी

काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपालकाे सांसद पद निलम्बन भएकाेबारे सदनलाई जानकारी गराएका छन् । आजकाे प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले अध्यक्ष नेपालकाे सांसद पद निलम्बन भएकाे सूचना पढेर सुनाएका हुन् । पतञ्जलीकाे जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले माधव नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा…