काठमाडौं । बलिङमार्फत शानदार कमब्याक गर्दै पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कीर्तिमानी जित हासिल गरेको छ । मंगलबार भएको खेलमा कोलकाताविरुद्ध १११ रनको योगफल डिफेन्ड गर्दै पञ्जाब १६ रनले विजयी हुँदै चौथो जित पनि दर्ता गरेको छ । यो आईपीएल इतिहासमा डिफेन्ड भएको सबैभन्दा कम योगफल हो । ११२ रनको लक्ष्य पछ्याएको कोलकाता…