नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको लक्ष्य

काठमाडौं । आरिफ शेखको अर्धशतकमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्सलाई २३७ रनको लक्ष्य दिएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर २३६ रन बनाएको हो । नेपालका लागि आरिफ शेखले ८४ रन बनाए । उनले ८५ बलमा…