काठमाडौं । एमाले रसुवा जिल्ला समिति सदस्य एवं कालिका गाउँपालिकाकी पूर्वअध्यक्ष सीताकुमारी पौडेल अधिकारीले पार्टी परित्याग गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी त्याग गरेको घोषणा गरेकी हुन् । ‘म आजका मितिदेखि नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्दछु’, पौडेलले भनेकी छन् । आफ्नो व्यक्तिगत स्वतन्त्रता…