काठमाडौं । नेपाल फ्रेट फरवाडर्स एसोसियनमा राजेन्द्र संग्रोलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । एसोसिएसनको २४ औं साधारणसभाले संग्रौलालाई अध्यक्षमा निर्वाचित गरेको हो । एसोसिएसनको उपाध्यक्षमा नरेश कुमार अग्रवाल र अशोकमान कपाली रहेका छन् भने महासचिवमा हरिप्रसाद ढकाल, कोषाध्यक्षमा ईश्वरबहादुर गुरुङ, सचिवमा सुजनकुमार न्यौपाने, सहकोषाध्यक्षमा सञ्जीव अर्याल निर्वाचित भएका छन् । एसोसिएसनको कार्यकारी सदस्यहरुमा…