इङलिस प्रिमियर लिग: फुलह्यासँग शीर्ष स्थानको लिभरपुर स्तब्ध

लन्डन । इङलिस लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले हार ब्यहोरेको छ । गएराति भएको खेलमा उसले फुलह्यासँग ३–२ को हार बेहोरेको हो । फुलहमलाई जित दिलाउन रायन सेसेग्नन, एलेक्स इवोबी, रोड्रिगो मुनिजले गोल गरे । लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टर र लुइस डियाजले गोल गरे । पराजित लिभरपुलको ३१ खेलबाट ७३ अंक छ । जित…