पोखरा नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

पोखरा । पोखराको नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानल विजयी भएको छ । स्ववियु निर्वाचनमा अध्यक्षका उम्मेदवार प्रतिभा भण्डारीले नेपाल विद्यार्थी संघका अध्यक्षका उम्मेदवार रचना पौडेललाई एकसय ४३ मतले पराजित गर्दै निर्वाचित भएकी हुन् । भण्डारीले २ सय ४५ मत ल्याउँदा रचनाले एकसय २ मत प्राप्त…