राजेश हमालदेखि चलचित्रकर्मीको मन छोएको ‘मायावी’को प्रेमकथा

फिल्म ‘मायावी’ गत बुधबारदेखि रिलिज भएको छ, तर यसको चर्चा हलमा पुग्नुअघि नै उत्कर्षमा पुगेको छ । प्रिमियर शोमा महानायक राजेश हमाल स्वयं कीर्तिपुर सिनेप्लेक्ससम्म पुगेर फिल्म हेर्न उत्साहित देखिए। हमाल प्रिमियर शोमा कमै जाने अभिनेता हुन्, तर ‘मायावी’ हेरेपछि उनले खुलेरै प्रशंसा गरे— “यो फिल्ममा सबै कुरा छ। कथावस्तु मन छुने छ, संगीत कर्णप्रिय…