उपेन्द्र यादवले किन गर्दैछन् अध्यादेशबारे अन्तरक्रिया ?

काठमाडौं । उपेन्द्र यादवले भूमिसम्बन्धी अध्यादेशबारे बृहत् अन्तरक्रिया गर्न लागेको विषयले कौतुहलता बनाएको छ ।  अध्यादेशको विरोध गर्दै संसदमा विपक्षमा मतदान गर्ने निर्णय समेत गरेर सरकारलाई अप्ठ्यारोमा पारेका उपेन्द्रले फेरी आज नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्याङ्क्वेटको मैत्री हलमा दिउँसो १ बजेदेखि विभिन्न पार्टीका शीर्ष नेता र विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम गर्न लागेपछि उनक कदमप्रति आशंका व्यक्त हुन…