काठमाडौं । सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।सोल्टीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर सहित २६.८४ प्रतिशत नगद (कुल ३६.८४ प्रतिशत) लाभांश वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ । सभा, नेपाल प्रज्ञा भवन, कमलादी काठमाडौंमा बिहान ११…